Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा आगलागी

२९ माघ , काठमाडौं । सर्लाहीमा शुक्रबार दिउँसो आगलागी भएको छ । सर्लाही जिल्लाको मलगंवा नगरपालिका ११ पल्सीमा बस्ने मनोज राय यादवको परालको छानो भएको गोठमा अचानक आगलागी भएको हो ।

आगलागी हुँदा गोठमा रहेको अन्नपात , दुई वटा बाख्रा सहित गोठमा सामान्य क्षेती भएको छ । आगलागीमा परि पचास हजार बराबरको क्षेती भएको र मानविय क्षेती नभएको स्थानिय प्रहरीले बताएका छन् ।

स्थानिय र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment