Comments Add Comment

Advertisment

SKIP THIS

तेह्रथुमको म्याङलुङमा आगलागी

०३ फाल्गुन , काठमाडौं । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ ।

म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै