Comments Add Comment

Advertisment

SKIP THIS

ढुंगेअड्डामा भेटिएको विष्फोटक पदार्थ डिस्पोजल

०६ फाल्गुन , काठमाडौं । राजधानीको ढुंगेअड्डामा भेटिएको विष्फोटक पदार्थ डिस्पोजल गरिएको छ।

सडक पेटीमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए ।

ती वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै