Comments Add Comment

Advertisment

SKIP THIS

एन्फाको साधारणसभा पुन: स्थगित

६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ । एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।

एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै