Comments Add Comment

Advertisment

SKIP THIS

नेकपा एसको स्थायी कमिटी बैठक सुरु

०७ फागुन , काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औं बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

एमसीसीका विषयमा सत्ता साझेदार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एमाले स्थायी कमिटी बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

एमाले सचिवालय बैठक सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

एमाले विभाग प्रमुखहरूको बैठक सुरु