Comments Add Comment

Advertisment

SKIP THIS

बलम्बुमा किशोरको शव फेला

१० फागुन , काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा १ जना किशोरको शव भेटिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा १४ बर्षीय अनिश रावतको शव भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुवँरले जानकारी दिए ।

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनि स्थानिय सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । अनिश लागूऔषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

हत्या आशंकामा अनुसन्धान गरिरहेका छौं’ एसएसपी कुवँरले रातोपाटीसँग भने । घटनास्थलमा फरेन्सिक चिकित्सकको टोली बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

एक पुरूषको शव फेला

शौचालयमा शिशुको शव फेला

बेपत्ता किशोरको शव फेला