Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरको हनुमन्ते खोलामा स्कुटरसहित पुरुषको शव फेला

२१ फागुन , काठमाडौ । भक्तपुरमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।

आज बिहान सवा ६ बजे मध्यपुरथिमि नगरपालिका-९ राधेराधे स्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका- ३ का २६ वर्षीय छत्र थापा मृत भेटिएका हुन् ।

खोलामा थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकरी दिएको छ ।

थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

एक पुरूषको शव फेला

बलम्बुमा किशोरको शव फेला

रौतहटमा महिलाको शव फेला