Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीको सानो गल्तीले सर्वसाधारण ज्यान गयो (स्थानियको भनाई)

३१ साउन , काठमाडौ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । ट्रकले ठक्कर दिएलगत्तै अवस्था तनावग्रस्त भएको छ ।

दुर्घटना भएलगत्तै प्रहरी र सर्वसाधारणबिच ढुंगा हानाहान भएको छ । कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले न्युज24ग्यालेक्सीलाई बताए ।

स्कुटर नम्बर ८९४४ का चालकलाई ट्रकले लछारेको र उनी ट्रकमुनि पुगेका छन् । चालकको थप अवस्थाबारे प्रहरीले पुष्टि गरेको छैन । दुर्घटनापछि स्थानीय प्रहरी र ट्राफिक प्रहरी घटनास्थलमा पुगेका छन् ।

gatthaghar-accident (7)

gatthaghar-accident (4)

gatthaghar-accident (2)

gatthaghar-accident (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment