Comments Add Comment

राजु र सरस्वतीको ‘बरि लै’ भिडियो सार्वजनिक

२५ साउन , काठमाडौं । नारीहरुकाे पर्व तीज नजिकिँदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुनेक्रम बढेको छ । यसै क्रममा गायक राजु परियार, सरस्वती उप्रेती, हिरा सुनार र मुना मगरको स्वरमा ‘बरि लै’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

राजु परियारको संगीत, राजु सापकोटाको शब्द, नारायण दंगालको एरेञ्ज रहेको गीतको भिडियोमा राजु सापकोटा, निहारिका थापा, लक्ष्मण बस्नेत, सिर्जना किराती, लिलाराम बानियाँ, रुपेश श्रेष्ठ, दीक्षा घिमिरे, रुपा तिमल्सिना, सुमन श्रेष्ठ फिर्चरिङ छन् । भिडियोलाई मिलन श्रेष्ठको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै