Comments Add Comment

Advertisment

SKIP THIS

सानेपाको खाद्य गोदाममा प्रहरीको छापा, नक्कली ब्राण्ड बनाउने गरेको खुलासा

१३ भदौ , काठमाडौँ । प्रहरीले ललितपुरको सानेपामा रहेको एक खाद्य गोदाममा छापा मारेको छ । चामल व्यापारमा अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार छापा मारेको हो ।

सो क्रममा म्याद गुज्रेको करिब ४ सय क्वीन्टल चामल बरामद भएको छ । यस्तै सो गोदामबाट विभिन्न ब्रान्डको नाम दिएर अवैध काम पनि हुने गरेको पाइएको छ । गोदाममा सिलबन्दी गरिएको र थप अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

ती अधिकारीका अनुसार गोदामका सञ्चालक राजेन्द्र प्रसाद अग्रवाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै