Comments Add Comment

Advertisment

SKIP THIS

६ वटा कम्युनिस्ट पार्टी र २ मोर्चावीचको संयुक्त प्रेस वक्तव्य

१ जनताको ब्यापक बिरोध हुंदाहुदै पनि फागुन ८ गते हालको देउवा सरकारले रास्ट्रघाती एमसीसी परियोजना संसदमा टेकल गरेकोले सो कदम रास्ट्रघाती, आत्मसमर्पणवादी, अमेरिकी साम्राज्यवादको नांङो नाच र यो फाशीवादी प्रवृति भएको निश्कर्ष ।

२ शान्तिपूर्ण आन्दोलन गर्ने आन्दोलनकारीमाथि पानीको फोहरा, रवरको गोली, लाठी चार्ज गरी यो सरकारले फासीवादी प्रवृति देखाएको ठहर ।
३ गिरफ्तार गरिएकालाइ तुरुन्त रिहाइको माग ।

साथै निम्नानुसार संघर्षको कार्यक्रम घोषणा गरिएको छ ?

२ फागुन ११ गते उपत्यकामा बिरोध प्रदर्शन ।

२ फागुन ११ गते देशब्यापीरुपमा मशाल जुलुस ।

२ फागुन १२ गते देशब्यापी जि। प्र। का। घेराउ, काठमान्डौको माइतीघर मन्डलामा धर्ना तथा प्रदर्शनका साथै संसद भवन घेराउ ।

२ फागुन १३ गते देशब्यापी कोण सभा ।

२ फागुन १४ गते गते देशब्यापी जि। प्र। का। घेराउ, काठमान्डौको माइतीघर मन्डलामा धर्ना तथा प्रदर्शनका साथै संसद भवन घेराउ ।

२ फागुन १५ गते काठमान्डौ लगाएत विभिन्न ठाउंमा बिरोध सभा र प्रदर्शन

२ फागुन १६ गते विशेष संघर्षको कार्यक्रम ।

आयोजक:
नेकपा बिप्लव समुह , नेकपा मसाल मोहनबिक्रम सिंह, रास्टृय जनमोर्चा चित्रबहादुर के सी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी माओबादी मोहन बैध्य , नेकपा ऋषी कट्टेल, नेकपा माओबादी केन्द्र समाजवादी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै