Comments Add Comment

Advertisment

SKIP THIS

११ वर्षीया बालिकाकाे शव फेला

१३ फागुन , काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेकी छन् । स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएको हो । बुधबारदेखि हराइरहेकी खाल्डोभित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो । बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । यसैबीच बालिकाको हत्याको विरोधमा लेटाङमा स्थानीयबासी तथा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

एक युवकको शव फेला

रौतहटमा महिलाको शव फेला

वीरगञ्जमा बालिकाको शव फेला