Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष कमल थापाद्धारा ६ जना पदाधिकारी मनोनयन

१५ फगुन , काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् ।

उनले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गरेका हुन् । जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित भएका छन् । यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र आइतराम तामाङ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै