Comments Add Comment

Advertisment

SKIP THIS

शौचालयमा शिशुको शव फेला

१५ फगुन , काठमाडौं । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ ।

आज बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

शौचालयको प्यानभित्र साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

११ वर्षीया बालिकाकाे शव फेला

रौतहटमा महिलाको शव फेला