Comments Add Comment

Advertisment

SKIP THIS

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

१६ फागुन , काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

मन्त्रिपरिषद् बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै