Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपतिसमक्ष राजदूतको शपथ

२५ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको विशेष समारोहमा उहाँले राष्ट्राध्यक्षसमक्ष शपथ लिनुभएको हो ।

त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै