Comments Add Comment

Advertisment

SKIP THIS

ओलीले दिएको टिकट बादलले गरे अस्वीकार

२४ असोज , काठमाडौ । पुर्वमाओवादी नेता एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले निर्वाचन लड्न अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लड्न आग्रह गरे पनि बादलले अस्वीकार गरेका हुन् ।

एमालेले बादललाई काठमाडौं – १० को उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर बादल भने स्थानीयको समेत विरोध भएपछि निर्वाचन नलड्ने निर्णय लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment