Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौबाट अवैध जडिबुटीसहित एकजनालाई पक्राउ

२७ फागुन , काठमाडौ । प्रहरीले अवैध रुपमा काठमाडौं बेच्न लैजादै गरिएको जडिबुटीसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङ रहेका छन् । प्रहरीले उनको साथबाट ४० केजी चिराइतो र ७० केजी अल्लो जातको जडिबुटीसहित बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागी आइतवार डिभिजन वन कार्यालय पठाइने प्रहरी कार्यालयका गोरखाका प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले बताए ।

उनका अनुसार गुरूङले उक्त जुडिवुटी गाउँका स्थानीयबाट संकलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै