(महेन्द्र सिंह)
होलि पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले सम्पूर्ण जिल्ला बासीमा अनुरोध गरेको छ। होलि पर्वमा उछ्रिङ्कल गतिविधि नगर्न र मर्यादित साथ मनाउन बाँके प्रहरी प्रमुख एसपि श्याम कृष्ण अधिकारीले बाँके जिल्ला बासीलाई आग्रह गर्नु भएको छ। होलि मनाउन नाममा जबर्जस्ती रङ दल्ने,लोला हाल्ने,मादक पद्धार्थ सेवन गरेर गाडि चलाउने,होहल्ला गर्ने र अपराध सिर्जना गर्ने जो कोहिलाई पनि कानुन अनुसार कार्वाहि गरिने प्रहरीले चेतावनि दिएको छ।साथै इच्छा विपरित रङ दल्ने,टाउकोमा अण्डा फोड्ने र ब्याट्रीको कालो दल्ने समेतलाई कानुनि दाएरामा ल्याउने प्रहरीले जनाएको छ। आत्मिएता र सध्भाव फैलाउने गरि पर्बलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उछ्रिङ्कल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई १०० नम्बरमा फोन गरेर सघाउन समेत सबैमा अपिल गरेको छ।
होलि पर्बलाई मर्यादित रुपामा मनाउन बाँके एसपी अधिकारीको आग्रह इच्छा बिपरित रङ्ग लगाउनेलाई कार्वाही हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
४
आगोमा हात परेपछि…
7 days
५
वालिङको विकासका लागि शिक्षा, कृषि र उद्यमशीलताको सोच बोकेका तोय नारायण पौडेल चर्चामा
२०८३ कात्तिक १९ गते , बुधबार
६
कोप–३१ मा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदै
२०८३ कात्तिक १६ गते , आइतबार
सम्बन्धित खवर
Advertisment






