Comments Add Comment

Advertisment

SKIP THIS

पर्सामा तीन किलो अफिमसहित एक महिला पक्राउ

१२ चैत , काठमाडौं । तीन किलो अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आज बिहान वीरगञ्ज महानगरपालिका-१५ भेडियाहीबाट बारा जितपुर सिमरा उपमहानगरपालिका-७ की ४० वर्षीय रिनादेवी रामलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेकी रामको साथबाट प्रहरीले ६ पोका अफिम बरामद गरेको हो । पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment