Comments Add Comment

Advertisment

SKIP THIS

एमालेका उपाध्यक्ष विष्णु पौडेल चीनको भ्रमण पूरा गरी स्वदेश फर्किए

१२ चैत , काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितको प्रतिनिधिमण्डल चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएको छ ।

चारदिने भ्रमणमा चीन गएको उपाध्यक्षसहितको टोली शुक्रबार स्वदेश फर्किएको हो ।

उनीहरू चीनको कुन्मिङमा भएको ‘इकोनोमिक कोओपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन गत सोमबार चीन गएका थिए ।

भ्रमण दलमा उपाध्यक्ष पौडेलका साथै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीलगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै