Comments Add Comment

Advertisment

SKIP THIS

३६ डीएसपीको सरुवा स्याङ्जामा रबिन्द्र खनाल र कोहलपुरमा ऐन बहादुर मल्ल

१५ चैत , काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रबक्तामा जिम्मेवारी दिईएको छ ।                                                                                                                    यस्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी प्रमुखमा डिएसपी ऐन बहादुर मल्लको सरुवा भएको छ । केही महिना अघि मात्र मल्ल जिल्ला ट्राफिक बाँकेको ट्राफिक प्रमुख हुँदा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएर प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै