Comments Add Comment

Advertisment

SKIP THIS

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला गरिदैँ

१५ चैत , काठमाडौं । बसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त गद्दी बैठक अमेरिकी सहयोगमा पुर्निर्माण गरिएपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ ।

हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घा‍टन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुर्निर्माणको कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै