Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी खापुङद्वारा प्रहरी परिवार मृगौला पिडितलाई उपचारको लागि सहयोग रकम हस्तान्तरण

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजाराम साफीको श्रीमतीको उपचारको लागी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक चन्द्र कुबेर खापुङले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।

मृगौला सम्बन्धी रोगबाट पिडित साफिको श्रीमती ४१ बर्षीया उर्मिला कुमारी रजतको दुबै मृगौला फेल भएको हुँदा निजको उपचारमा सहयोग पुगोस भन्ने हेतुले प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट संकलन भएको नगद छयानब्बे हजार एक सय दश रुपैयाँ आज प्रदेश प्रहरी प्रमुख खापुङले साफिलाई हस्तान्तरण गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै