Comments Add Comment

Advertisment

SKIP THIS

अल्पमतमा इमरान खानको सरकार

१६ चैत , काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ ।

विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाइरहेको बेला सत्ता साझेदार मुत्ताहिदा क्वामी मुभमेन्ट एमक्यूएम विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो ।

सत्ता साझेदार दल एमक्यूएमले समर्थन फिर्ता गरेसँगै खान नेतृत्वको सरकारले तल्लो सदनमा बहुमत गुमाएको छ । संसदमा सरकार समर्थक सांसदको संख्या एक सय ६४ छ भने विपक्षी सांसदको संख्या एक सय ७७ छ । बहुमतका लागि एक सय ७२ सांसदको आवश्यक पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै