Comments Add Comment

Advertisment

SKIP THIS

बढुवा भएका तीनै एआईजीले लगाए दर्ज्यानी चिह्न

१७ चैत , काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) मा बढुवा भएका तीन प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन् ।

आज मात्रै बढुवा भएका एआइजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले दर्ज्यानी चिह्न लगाएका हुन् ।

त्यसअघि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गरेर उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै