Comments Add Comment

Advertisment

SKIP THIS

फिफा विश्वकप :फुटबलको समूह विभाजन ‘ड्र’ आज

१८ चैत , काठमाडौं । फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज शुक्रबार हुँदैछ ।

कतारको दोहामा २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि आज राति पौने १० बजे समूह विभाजन ‘ड्र’ गरिने आयोजक फिफाले जनाएको छ ।

विश्वकपका लागि २९ राष्ट्र छनोट भइसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ ।

३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै