Comments Add Comment

Advertisment

SKIP THIS

देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

१९ चैत , काठमाडौं । प्रधानमन्त्री शेबरहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् ।

भारत भ्रमणमा रहेका प्रधामन्त्री देउवाले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन् ।

उच्च स्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउने भएकाले भ्रमणहरु भइरहनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै