Comments Add Comment

Advertisment

SKIP THIS

बढ्यो गाडीको भाडा : कुन रुटमा कति पुग्यो ? (विवरणसहित)

 २० चैत , कामठमाडौ । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । सरकारले १५ प्रतिशतसम्म गाडीको भाडा बढाएको हो ।

यात्रु बाहक सवारीको भाडा १० प्रतिशतले बढाउने यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निणर्य गरेको छ । यातायात व्यवस्था विभागका अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढेको हो ।

यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विगत केही समय अघिदेखि भाडा वृद्धिका लागि सरकारलाई दबाब दिँदै आएका थिए ।

कुन रुटमा कति पुग्यो भाडा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै