Comments Add Comment

Advertisment

SKIP THIS

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

२२ चैत , काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बैठक बसेको हो । बैठकमा तालमेलक मोडालिटीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै