Comments Add Comment

Advertisment

SKIP THIS

मोरङमा ४८ वर्षीया महिला बलात्कृत

२४ चैत , काठमाडौं । मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत

तेह्रथुममा एक महिला बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत

तेह्रथुममा एक महिला बलात्कृत

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत