Comments Add Comment

Advertisment

SKIP THIS

हङकङ जाने यात्रुलाई पीसीआर रिपोर्ट अनिवार्य

२५ चैत , काठमाडौं । काठमाडौँबाट हङकङ उड्ने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पेाट अनिवार्य बोक्नु पर्ने भएको छ ।

नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर पीसीआर परीक्षण गर्न यात्रुलाई अनुरोध गरेको छ ।

निगमका अनुसार परीक्षणका लागि यात्रुले आइतबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । टेकुबाट पिसिआर नेगेटिभ भएको प्रमाणपत्र र ल्यावले उपलब्ध गराउने व्यक्तिगत लेटर साथमा बोकेका यात्रुले मात्र यात्रा गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै