Comments Add Comment

Advertisment

SKIP THIS

एमालेसम्बद्ध राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन सुरु

२५ चैत , काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय स्वाथ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।

आज सुरु भएको महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा नेकपा एमालेका सचिव तथा संगठनका इन्चार्ज योगेश भट्टराई, संगठन विभाग प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका साथै स्वास्थ्यकर्मीहरू उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै