२५ चैत , काठमाडौ । नेकपा माओबादी केन्द्र काठमान्डौ महानगर वडा न १६ को पार्टी कार्यालय बिधिबत रुपमा उदघाटन कार्यक्रम चैत २५ गते भब्यरुपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य दिलिप महर्जन , बिशेष अतिथि अतिथिहरु . मुक्ति प्रधान , क. सिब कोइराला , क. उमेश श्रेष्ठ, क्षेत्र न ७ इन्चार्ज दिपक सिलवाल , माहानगर उपाध्यक्ष क कुलबहादुर महर्जन, कोशाध्यक्ष क कोपिला कुवॅर , सदस्यहरु क देबेन्द्र श्रेष्ट , कबिता श्रेष्ठ, मिना श्रेष्ठ, धर्मदेब महर्जन, लगाएत तार्केश्वोर नगरकमिटी उपाध्यक्ष भुबन अर्याल वडा इन्चार्ज सुजन लामा तथा वडा कमिटि र वडा निर्बाचन परिचालन कमिटि, बुद्दिजिबी कम्रेडहरुको उपस्थिति रहेको थियो। अतिथिहरुद्वारा शुभकामना साथै यो चुनाब माओबादी केन्द्रले जित्नु पर्ने धारणा राख्नु भएको थियो।

कार्यक्रम को अध्यक्षता वडा अध्यक्ष दिलिप वन्त ज्युले गर्नु भएको थियो स्वागत मन्तब्य वडा उपाध्क्ष क उपेन्द्र श्रेष्ठ ले गर्नु भएको थियो र संचालन वडा सचिब प्रकाश बलामी ज्युले गर्नु भएको थियो ।

नेकपा माओबादी केन्द्र काठमाडौं महानगर १६ ले पार्टी कार्यालय उदघाटन कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
१
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
२०८३ भाद्र १८ गते , बिहिबार
२
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला
२०८३ भाद्र १८ गते , बिहिबार
३
कोही चाडपर्वमा रमाइरहेका छन्, कोही बाढीमा परिवार खोज्दैछन्—पीडितको यो अवस्था देख्दा जोकोहीको मन रुन्छ
२०८३ भाद्र १३ गते , शनिबार
४
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
२०८३ भाद्र १० गते , बुधबार
५
बाढीमा ज्यान गुमाएका परिवारलाई सरकारले तत्काल आर्थिक सहायता दिने
२०८३ भाद्र १० गते , बुधबार
६
तीन पत्रकारलाई हिरासतमा राख्न आदेश
२०८३ भाद्र ९ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


