Comments Add Comment

Advertisment

SKIP THIS

सार्वजनिक यातायातको भाडा बढ्यो , चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने

२६ चैत , काठमाडौं । बागमती प्रदेशले सार्वजनिक यातायातको भाडा बढाएको छ । बागमती प्रदेश सरकारले आगामी वैशाख १ देखि लागू हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको हो ।

काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ भाडा बढेको छ । २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ ।

अब उपत्यकाभर यात्रुले सवारी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै