Comments Add Comment

Advertisment

SKIP THIS

सेभिया शीर्षचारमा रहने सम्भावना बलियो

०९ बैशाख , काठमाडौं । स्पेनिस ला-लिगामा दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा गरिरहेको सेभियाले लेभान्टेलाई हराएको छ।

घरेलु टोली लेभान्टेलाई ३-२ ले पराजित गर्दै सेभिया शीर्षचारमा रहने सम्भावना बलियो बनाएको छ। सेभियाको जितमा जेसस कोरोनाले दुई तथा जुलेस कुन्डेले एक गोल गरे।

लेभान्टेका जोस लुइस मोरालेस र रोबर्टो सोल्डाडोले समान एक गोल गरे। जोस लुइस मोरालेस पेनाल्टीमा चुक्दा लेभान्टे पनि बराबरीबाट चुक्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै