Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने

१२ बैशाख , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले मध्यान्ह १२ बजे पत्रकार सम्मेलनमा गर्न लागेको जानकारी दिएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे धारणा राख्ने बुझिएको छ।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै