१३ वैशाख , काठमाडौ । नेकपा (एमाले)तारकेश्वर नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका रामेश्वर बोहोरा र उपमेयरमा भानु डोटेलले पुन दोहोराउदै फेरी आफ्नो मनोनयन दर्ता गराएका छन्।
तारकेश्वरका ११ वडाका सम्पुर्ण उम्मेद्वार सहित उहाहरुले मुख्य निर्वाचन अधिकारीको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेद्वारी दर्तामा बाजागाजा सहित पुगेका उम्मेदवार र समर्थकहरुले नारा लगाउदै गित गाउदै नाचगान समेत गरेका थिए ।


