Comments Add Comment

Advertisment

SKIP THIS

२0५ जनामा कोरोना संक्रमित

१९ मंसिर काठमाडौ । थप २ सय ५ जनामा कोरोना (कोभिड(१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २२ हजार ५ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ४५ सय ४४ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ जना पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment