Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा ११५ कोरोना संक्रमित थपिए

१३ मंसिर काठमाडौ । काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७८ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment