Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा बालबालिकाका लागि दुईवटा खोपले पायो स्वीकृति

१३ बैशाख , काठमाडौं । भारतले खोपबारे ठूलो निर्णय लिएको छ । अब १२ वर्षभन्दा कम बच्चालाई पनि कोरोनाको खोप लगाइनेछ ।

दुईवटा खोपलाई यसका लागि छानिएको छ । ५–१२ वर्षका बालबालिकालाई कोर्बेभ्याक्स र ६–१२ वर्षका बालबालिकालाई कोभ्याक्सिन लगाइनेछ ।

भारतको औषधी महानियन्त्रक डिसीजीआईले यसको आपतकालीन प्रयोगमा स्वीकृति दिएको छ । यसका साथै, १२ वर्षभन्दा माथिका लागि ‘ZyCoV-D’ को दुई डोजको भ्याक्सिनले स्वीकृती पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै