Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीका ५ जना सई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]

२१ पुष, काठमाडौ । सशस्त्र प्रहरीका ५ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)मा बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहका ५ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेको हो । साथै बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ ।

हेर्नुहोस् बढुवा सिफारिस सूची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment