Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्रमा इन्सपेक्टरको नतिजा प्रकाशित, आरक्षण कोटामा मागभन्दा कम उत्तीर्ण (सूचीसहित)

सशस्त्र प्रहरी बलको इन्सपेक्टर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  नतिजामा आरक्षण कोटातर्फ माग भन्दा कम उत्तीर्ण भएका छन् ।

आदिवासी/ जनजातीतर्फ १३ जनाको मागमा ९ जना, मधेसीतर्फ ११ मा ४, दलिततर्फ ७ मा ३ र अमर तथा अशक्त प्रहरीको सन्तानको कोटातर्फ चार सिट रहेकोमा एक जनामा पनि उत्तीर्ण भएनन् ।

यसरी आरक्षणको कोटातर्फ अनुत्तिर्ण कोटालाई खुलातर्फ जोडेर लोकसेवा आयोगले परीक्षा प्रकाशित गरेको छ ।

त्यसो गर्दा पनि ९९ जनामा ७४ जना मात्र उत्तीर्ण भएका छन् ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment