Comments Add Comment

Advertisment

SKIP THIS

आइपीएल : गुजरात र हैदरावाद भिड्दै

१४ बैशाख , काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ ।

खेल मुम्बईस्थित वनखेडे स्टेडियममा हुने छ । पौने ८ बजे खेल शुरु हुने बताइएको छ ।

गुजरात आफ्नो सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद भने छैँटौँ जितको खोजीमा रहेको छ ।

७ खेलमा ६ मा जित निकालेको गुजरात १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

७ मध्ये ५ खेलमा जित निकालेको हैदरावाद भने १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै