१४ बैशाख , काठमाडौं । मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक १९ वटा निर्णयहरु: