Comments Add Comment

Advertisment

SKIP THIS

२४ घण्टामा थप ३२ जना कोरोना संक्रमित , २३ जना डिस्चार्ज

२० बैशाख , काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको परीक्षण गर्दा ३२ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै २३ जना डिस्चार्ज भएको र देशभर २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

६ जनामा कोरोना संक्रमण, २३ जना डिस्चार्ज

Advertisment

छुटाउनुभयो कि? सबै

६ जनामा कोरोना संक्रमण, २३ जना डिस्चार्ज