Comments Add Comment

Advertisment

SKIP THIS

तीन जना मृत अवस्थामा फेला

२० बैशाख , काठमाडौं । इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

ईलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास परयोजनाअन्तर्गतको जंगलमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा सोमबार फेला परेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

चार जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

Advertisment

छुटाउनुभयो कि? सबै

चार जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला