Comments Add Comment

खिचापोखरी र बुढानिलकण्ठमा एक एक जना मृत अवस्थामा फेला

१९ माघ , काठमाडौं । काठमाडौंको खिचापोखरी र बुढानिलकण्ठमा १ एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २२ खिचापोखरी डेरा गरी बस्ने भारत पश्चिम बंगाल घर भएका ६० वर्षीय प्रशान्त सरकार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

साथै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ कपन आदर्शचोक डेरा गरी बस्ने सोलुखुम्बु साबिक छेस्काम गाविस–७ घर भएका ३६ वर्षीय भिम कुलुङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

चार जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

तीन जना मृत अवस्थामा फेला

Advertisment

छुटाउनुभयो कि? सबै

चार जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला