Comments Add Comment

Advertisment

SKIP THIS

नेकपा एमालेका मेयर उम्मेदवार रामेश्वर बोहराको यस्तो योजनाहरु

२१ वैशाख, काठमाडौ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तारकेश्वर नगरपालिकामा नेकपा एमाले बाट मेयरमा रामेश्वर बोहराले उम्मेदवारी दिएका छन ।

बोहराले आफ्नो ७ बुदे यस्तो योजना अघि सारेका छन।

१ डिजिटल सरकार
२ युवा उधमी अनुदान कोष
३ नगरपालिकाको आफ्नै प्राविधिक विधालय
४ नगरपालिकाको आफ्नै मेडिकल कलेज
५ विधुतिय सवारी साधनमा छुट र अनुदान
६ सामाजिक न्याय महिला सम्मान र समानता
७ पार्क सहितको एसियाकै ठुलो महादेवको मन्दिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै