Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली कांग्रेस वडा नं. १ वडा सदस्यका उम्मेदवार पुस्पा सिंह शाहको चर्चा

२२ वैशाख, काठमाडौ ।नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेस वडा नं.१वडा सदस्यका उम्मेदवार पुस्पा सिंह शाहको चर्चा वडामा चल्न थालेको छ ।

महिलाहरुको माझमा सधै आफुलाई परिचित बनाउँदै आएकि शाहको वडा नं. १ का ढुकढुकी बनेको स्थानियहरुले बताउँछन ।स्थानिय तहमा मनाईने पर्वमा महिलाहरु लक्षित कार्यक्रम व्यक्तिगत रुपमा आयोजना गर्ने शाहले निर्वाचन जिते पछि वडालाई नगरकै सुन्दर वडाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउँछन ।

महिला वडासदस्य भएपछि वडाका महिलाहरुले आफ्ना समस्याहरु पनि खुलस्त ढंगले राख्न सक्ने भएकाले वडामा महिलालाई सदस्यमा निर्वाचित गर्नुपर्ने टोलबासीको भनाई छ ।

वडासदस्य की उम्मेदवार शाहले पनि आफु वडामा निर्वाचित भए महिलाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै